नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर घुससहित पक्राऊ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Akhtiyar
२४ पुस, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर श्यामकाजी पियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । आयोगको सम्पर्क कार्यालय कोहलपुरको टोलीले पियालाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
उनी नेपालगञ्ज उपमहानगरपालिकाका प्राविधिक शाखाका प्रमुख हुन् । उनले कुर्मी टोलदेखि चमार टोलसम्मको बाटो मर्मतका लागि गठित उपभोक्ता समितिसँग बिल भर्पाइका लागि घुस मागेको बताइएको छ ।

- See more at: http://www.onlinekhabar.com/2016/01/372455/#sthash.Yy2wd0qu.n2KosZPS.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment