पारस शाह भन्छन्- राजा बन्न चाहन्न, युवालाई देश जिम्मा लगाउनु मेरो काम

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

फाइल तस्वीर
२४ पुस, काठमाडौं । पूर्व युवराज पारस शाहले नेपालको राजा बन्ने आकांक्षा आफूमा नभएको बताएका छन् । फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।
म राजा बन्न वा कसैमाथि शासन गर्न चाहन्न । यो कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ र फेरि एकपटक प्रष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन्, ‘म केवल देशलाई पुन ठीक बाटोमा ल्याउन चाहन्छु देशलाई ठीक बाटोमा ल्याउन आफूलाई युवा पुस्ता आवश्यक परेको उनको भनाई छ । पुरानो पुस्ताले गर्दा देशको हालत बिग्रेको पनि उनले दावी गरेका छन् ।

यस्तो छ उनले फेसबुकमा अाज बिहान लेखेको स्टाटस-

  Paras-Shah
यस्तो छ उनले फेसबुकमा अाज बिहान लेखेको स्टाटस-मेरो काम भनेको युवा पुस्तावलाई देश जिम्मा लगाउनु हो,’ उनले लेखेका छन् । धेरैले उनको स्टाटसलाई समर्थन गर्दै प्रतिक्रिया लेखेका छन् ।
२४ पुस, काठमाडौं । पूर्व युवराज पारस शाहले नेपालको राजा बन्ने आकांक्षा आफूमा नभएको बताएका छन् । फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।
‘म राजा बन्न वा कसैमाथि शासन गर्न चाहन्न । यो कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ र फेरि एकपटक प्रष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन्, ‘म केवल देशलाई पुन ठीक बाटोमा ल्याउन चाहन्छु ।’ देशलाई ठीक बाटोमा ल्याउन आफूलाई युवा पुस्ता आवश्यक परेको उनको भनाई छ । पुरानो पुस्ताले गर्दा देशको हालत बिग्रेको पनि उनले दावी गरेका छन् ।
‘मेरो काम भनेको युवा पुस्तावलाई देश जिम्मा लगाउनु हो,’ उनले लेखेका छन् । धेरैले उनको स्टाटसलाई समर्थन गर्दै प्रतिक्रिया लेखेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/372334/#sthash.iJcHl1WW.EQC3INx7.dpuf

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment