बाबुरामको परिषदमा २२ पूर्वमाओवादी थपिए

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


१२ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियान अन्तरिम परिषद् २२ पूर्व माओवादी थपिएका छन् ।
भट्टराईको नेतृत्वमा हालै मात्र ३५ सदस्यीय परिषद् घोषणा भएको थियो । जसमा अधिकांश गैरमाओवादी थिए । भट्टराईले मंगलबार परिषद्मा २२ जना थपेका छन् । उनीहरु सबै पूर्व माओवादी हुन् ।
खिमलाल देवकोटा, नवराज सुवेदी, रामकुमार शर्मा, रामरिझन यादव, कल्पना धमला, वलावती शर्मा, लिला भण्डारीलगायतका पूर्व माओवादीहरु अन्तरिम परिषदमा थप भएका हुन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment