भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
पूर्वअर्थमन्त्री डा. रामशरण महत सम्मानति भएका छन्।
अन्तर्राष्ट्रियस्तरमा ‘उत्कृष्ट अर्थमन्त्री’ घोषित भएपछि मकवानपुर उद्योग
वाणिज्य सङ्घ हेटौँडाद्वारा आज उनी सम्मानित भएका हुन्। सो अवसरमा उनले
भूकम्प र नाकाबन्दीको अवस्थामा पनि नेपालको अर्थतन्त्र हालसम्म सन्तुलित
अवस्थामा रहेको बताए।
'आर्थिक समृद्धिका लागि उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलहरु एकजुट
हुनुपर्छ' महतले भने। बन्द, हडताल, राजनीतिक भागबण्डा र स्वार्थ त्याग
गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका
अध्यक्ष रामकुमार न्यौपानेको सहभागिता रहेको थियो । रासस
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment