वेलायती युवराज नेपाल भ्रमणमा आउँदै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं, २४ पुष । वेलायती युवराज ह्यार्नी चाल्स अल्र्वट डेभिड (प्रिन्स ह्यारी) नेपाल भ्रमण आउने भएका छन् । वेलायत राजपरिवारका सूचना सार्वजनिक गर्दै आएको सामाजिक सञ्जाल ट्वीटर ह्याण्डिल किंग्सटन प्यालेसले ट्वीट गर्दै आउँदो वसन्त ऋतुमा ह्यारीले नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।
















harry



यद्यपी वसन्त ऋतुमा ह्यारीले भ्रमण गर्ने उल्लेख गरिए पनि मितिका बारेमा भने केही खुलाइएको छैन । वेलायती राजपरिवारका सदस्यले चाँडै नै नेपाल भ्रमण गर्ने भन्दै त्यसको व्यवस्थापन मिलाउन वेलायती राजदरवारले एक वर्ष अघि नै आफ्नो विदेश मन्त्रालयलाई निर्देशन दिएको बताइएका बेला ह्यारीको नेपालको भ्रमणबारे सार्वजनिक भएको हो ।


काठमाडौं, २४ पुष । वेलायती युवराज ह्यार्नी चाल्स अल्र्वट डेभिड (प्रिन्स ह्यारी) नेपाल भ्रमण आउने भएका छन् । वेलायत राजपरिवारका सूचना सार्वजनिक गर्दै आएको सामाजिक सञ्जाल ट्वीटर ह्याण्डिल किंग्सटन प्यालेसले ट्वीट गर्दै आउँदो वसन्त ऋतुमा ह्यारीले नेपाल भ्रमण गर्ने जानकारी दिएको हो । - See more at: http://medianp.com/2016/01/77785.html#sthash.WkCcAjrQ.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment