हाँसो खप्न नसकेपछि फुत्त जन्मियो बच्चा, २ महिना अघि नै बच्चा जन्मेपछि ३ छक्क

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौँ २३ पुष । कमेडी कलाकारको प्रस्तुति हेरिरहेकी बेलायतकी एकजना महिलाले हाँस्दा हाँस्दै बच्चा जन्माएकी छिन् ।
एउटा नाटकघरमा हाँस्यव्यग्य कार्यक्रम हेरिरहेकाबेला आफ्नो हाँसो थाम्न नसकेकि ति युवति ले चिकित्सकले दिएको समय भन्दा २ महिना अगावै बच्चा जन्माएकी हुन् ।

क्रिस्टी नामकी ती गर्भवती महिलाले जोड जोडसँग हाँस्दा प्रसव पिडाले च्याप्यो र उनलाई तत्कालै डेरिफोर्ड अस्पताल लगियो । अस्पतालमा उनले छोरो जन्माइन् र उसको नाम रुबेन राखियो ।
चिकित्सकहरुले हाँसोको दबाबका कारण उक्त आकस्मिक घटना हुन पुगे पनि आमा शिशुलाई कुनै समस्या नरहेको बताएका छन्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment