एयरपोर्ट गेट नकट्दै खुम बहादुरलाई कैयौँ कमेन्ट, अधिकांशमा चाकरी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का काठमाडौँ आइपुगेका छन् । खड्काले बिहिबार साँझ फेसबुकमा स्टाटस लेख्दै आफु काठमाडौँ आइपुगेको जनाएका छन् । खड्काले फेसबुकमा ‘साथीहरु नेपाल आइपुगे। भर्खर’ भनेर के पोष्ट गरेका थिए खड्का भक्त काँग्रेसी भाइ बहिनीहरुले उनको जयजयकारमा कैयौँ कमेन्ट गरेका छन् । जसमध्ये धेरैमा उनको चाकरी गरीएको छ । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment