मधेसी मोर्चाको बैठक निर्णयविहीन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Madeshi-Morcha-Meeting
पुस, काठमाडौं । सरकारसँग सहमतिका लागि भइरहेको प्रयासबारे साझा धारणा बनाउन बसेको मधेसी मोर्चाको बैठक विना निश्कर्ष टुंगिएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा विहीबार साँझ बसेको मोर्चाको बैठकमा मधेस आन्दोलनको समीक्षा भएको तमलोपा नेता वृशेषचन्द्रलालले बताए । मोर्चाको बैठक शुक्रबार बिहान पुनः बस्ने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए ।
मोर्चाको बैठकमा सीमांकनका विषयमा कसरी सहमतिमा पुग्ने भन्ने विषयमा समेत छलफल भए पनि कुनै निश्कर्ष ननिकालिएको नेताहरुले बताएका छन् ।
विहीबार बिहान बसेको मोर्चा र सरकारवीच गठित कार्यदलको बैठकमा उठेका एजेण्डाका विषयमा पनि छलफल भएको र शुक्रबार फेरि मोर्चाको बैठकमा छलफल गरिने नेताहरुले जानकारी दिएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment