माघ २ देखि भूकम्पको पुननिर्माण सुरु गर्ने सरकारको तयारी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२२ पुस, काठमाडौं । सरकारले आगामी माघ दुई गतेदेखि भूकम्पपछिको पुननिर्माणको काम सुरु गर्ने तयारी गएको छ ।
सन् १९९० सालमा माघ २ गते भूकम्प गएको थियो, सरकारले त्यही मिति पारेर गत बैशाखमा गएको भूकम्पपछिको पुननिर्माणको काम सुरु गर्ने तयारी गरिरहेको ,’ बुधबार अर्थ मन्त्तालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले भने ।
पुननिर्माण प्राधिकरणले पुर्णता नपाउँदा भूकम्प गएको आठ महिना वित्दा पनि पुननिर्माणको काम सुरु हुन सकेको छैन । कांग्रेस र एमालेबीच पुननिर्माण प्राधिकरण गठन र त्यसको प्रमुख कार्यकारी अधिकृतमा कुरा नमिल्दा लामो समय पुननिर्माणको काम प्रभावित भएको थियो ।
संसदले केही साताअघि मात्रै पुननिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित गरेपछि सरकारले प्राधिकरणलाई पुर्णता दिइसकेको छ । प्राधिकरणको सीइओमा नगर विकास कोषका कार्यकारी निर्देशक रहेका सुशील ज्ञावालीलाई नियुक्ति गरिसकेको छ ।
भूकम्पको पुननिर्माणका लागि गत असार १० गते आयोजना गरिएको अन्तराष्ट्रिय दाता सम्मेलनमा दाताहरुले ४ खर्ब १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । त्यसैगरी, तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले चालू आर्थिक वर्षको बजेटमा यो वर्षका लागि भूकम्पको पुननिर्माणका लागि ९१ अर्ब रुपैयाँ बिनियोजन गरेका थिए ।
तर, प्राधिकरण गठन हुन नसक्दा पुननिर्माणमा एक रुपैयाँ पनि खर्च नभएको हो । दाताहरुले प्रतिवद्धता गरेको ४ खर्ब रुपैयाँमध्ये ७० अर्ब रुपैयाँभन्दा बढीका लागि सम्झौता भइसकेको र सो सहयोग काम सुरु गर्नेवित्तिकै आउने अर्थ मन्त्रालयले जनाएको छ ।
२२ पुस, काठमाडौं । सरकारले आगामी माघ दुई गतेदेखि भूकम्पपछिको पुननिर्माणको काम सुरु गर्ने तयारी गएको छ ।
‘सन् १९९० सालमा माघ २ गते भूकम्प गएको थियो, सरकारले त्यही मिति पारेर गत बैशाखमा गएको भूकम्पपछिको पुननिर्माणको काम सुरु गर्ने तयारी गरिरहेको छ,’ बुधबार अर्थ मन्त्तालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले भने ।

- See more at: http://www.onlinekhabar.com/2016/01/371776/#sthash.mre0fWuw.PNw2X2ll.dpuf

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment