गृहमन्त्रालयको २९ बुँदे प्रतिबद्धता पत्रमा गुण्डागर्दी देखि कालोबजारी नियन्त्रण सम्म

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मिडिया एनपी, काठमाडौं, २२ पुष । गृहमन्त्रलायले मुलुकमा शान्ति सुरक्षा चुस्त राख्न देखि कालोबजारी अन्त्य गरी बस्तुहरुको सर्वसुलभ रुपमा उपलब्ध गराउने २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
गृहमन्त्रलायमा बुधबार आयोजित एक कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक गरेको उक्त प्रतिबद्धता पत्रमा मुख्य राजमार्ग र सहायक राजमार्गहरु अबरुद्ध हुन नदिने देखि यातायात क्षेत्रमा कायम रहेको सिन्डिकेट हटाउने सम्म रहेको छ ।
राष्ट्रिय सुरक्षा नीति अन्तर्गत रही आन्तरिक सुरक्षा नीति निर्माण गर्ने, संघीय प्रणाली अनुसार गृहमन्त्रालय र यस मातहत रहेका निकायहरुलाई संघीय प्रणाली अनुसार पुर्नसंरचना गरिने लगायतका प्रतिबद्धता पत्रमा रहेका छन् ।
यस्तै गुण्डागर्दी तथा चन्दा असुली जस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने, कालोबजारी नियन्त्रण गरी बस्तुहरुको सर्वसुलभ आपूर्ति व्यवस्था मिलाउने विशेष अभियान सञ्चालन गर्ने, केन्द्रीय कारागार नुवाकोट र क्षेत्रीय कारागार नौवस्ता बाँकेको निर्माण कार्य थालनी गरिने र खुला कारागार अवधारणालाई कार्यान्वयनमा ल्याइने रहेका छन् ।
भारतीय नाकाबन्दीका कारण मुलुकभर इन्धन अभाव हुँदा मौलाएको कालोबजारीले वर्तमान सरकारको कडा आलोचना भइरहेका बेला गृहमन्त्री बस्नेतले उक्त २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

- See more at: http://medianp.com/2016/01/77654.html#sthash.hdOj1bwX.dpuf

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment