१२ उच्च सैनिक अधिकारीको बढुवा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २३, २०७२- सरकारले नेपाली सेनाका १२ उच्च अधिकारीको बढुवा गरेको छ । मन्त्रिपरिषद बैठकले सहायक रथीद्वय जगदीशचन्द्र पोखरेल र देवकुमार सुवेदीलाई उपरथीमा बढुवा गरेको हो ।
मन्त्रिपरिषद स्रोतका अनुसारका महासेनानीहरू सूर्यप्रसाद खनाल, शैलेन्द्रसमसेर थापा, बालकृष्ण कार्की र सुरेन्द्रविक्रम राणालाई सहायक रथीमा बढुवा गरिको छ ।
प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) नारायण सिलवाल, ध्रुवप्रकाश शाह, कृष्णराज आचार्य, यामबहादुर सापकोटा, दिनेशकुमार केसी र हरेन्द्र पाठकलाई महासेनानी (कर्णेल) मा पदोन्नति गरिएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment