आन्दोलनको स्वरुप परिर्वतन गर्न गच्छदारको आग्रह

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


१५ माघ, बिराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आन्दोलनको स्वरुप परिर्वतन गर्न मधेस केन्द्रीय दलहरुलाई आग्रह गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले संविधान संशोधनको प्रक्रिया सुरु भइसकेकाले सडक छाडेर सधनमा आउन आग्रह गरे ।
मधेसका धेरै माग पुरा भइसकेको भन्दै सीमांकनबारे राजनीतिक संयन्त्र बनाएर टुङ्गो लगाउनु पर्ने उनले बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment