युवतीका पुराना गन्हाउने अण्डर वयर बेच्नेदेखि दिशा सुँघेर मालामाल कमाउनेहरुको कथा -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एजेन्सी । पैसा कमाउन के गर्ने ? यो सबैको साझा जिज्ञासा हो । पैसा कमाउन चाहेका तर निरन्तर बरालिइ मात्र रहेकाहरुलाई यो खबर सुनमा सुगन्ध हुन सक्छ । जसको पछिल्लो उदाहरण बनेको छ युवतीका सेकेण्डहेण्ड अण्डरवयर बेचेर पैसा कमाएको समाचार । आफ्नै नयाँ काम गर्ने इच्छाले फ्रान्स लगायतका देशमा यस्ता कामहरु सुरु गरिएको हो ।

युवतीका पुराना अण्डरवयरहरु बढी सामाजिक संजालबाट खरीद बिक्रि गरेर पैसा कमाउनेहरुको संख्या बढ्दै जान थालेको भारतीय पत्रिका अमर उज्यालाको अनलाइन संस्करणमा उल्लेख छ । यस्तो काम गर्दै आएका व्यापारीहरुले गनाएका अण्डरवेयर सस्तोमा खरीद गरेर सस्तै पैसामा बेचेसँगै उनीहरु मालामाल हुन थालेका छन् ।

रोचक र सजिलै पैसा कमाउने पेशा अन्र्तगत यतिबेला फ्रान्समा नै अपहरण सेवाको चर्चा बढ्न थालेको छ । फ्रान्सको एक कम्पनीले अपहरण गर्ने सेवा दिँदै आएपछि अपहरणमा परेको अनुभव गर्न मन लागेका व्यक्तिहरुबाट उनीहरुले राम्रै पैसा कमाउन थालेका छन् । कम्पनीका अनुसार यस्तो सेवा लिने व्यक्तिहरु अहिले दिनानुदिन बढीरहेका छन् । त्यस्तै अनौठो काम गरेर पैसा कमाउनेहरुमा पछिल्लो समय चीनियाहरु पनि संलग्न छन् । उनीहरुले दिशा सुँघेर राम्रै आर्जन गरिरहेका छन् ।

यो कामलाई चीनमा ुवेन पिशीु भनिन्छ । वेन पिशी गर्ने व्यक्तिलाई फर्ट मास्टरका नामले पनि बोलाउने प्रचलन छ । हालै यस्तो पेशा चीनमा चिकितसकहरुले गर्ने गर्छन् । उनीहरुले दिसा सुँघेर एक जना बराबर ५० हजार डलर असुल्दै आएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment