वैदेशिक रोजगार विभागमा छड्के, महानिर्देशक नै गयल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १५, २०७२- वैदेशिक रोजगार विभागका महानिर्देशक सहित २९ जना छडकेमा परेका छन् ।
सर्वसाधारणको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागको कार्यालयमा शुक्रवार छापा मारेको हो । त्यसक्रममा महानिर्देशक सहित १३ जना अधिकृत स्तरका, १३ जना सुब्ब्बा र खरिदार तथा ६ जना श्रेणीविहीन कर्मचारी गयल भेटिएको अख्तियारले जनाएको छ ।
उजुरीहरुमाथि थप छानविन भइरहेको अख्तियारले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment