मोटरसाइकल र माइक्रोबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

धनगढी, २८ पुस । कैलालीको गोदावरी सडकखण्डमा मोटरसाइकल र माइक्रोबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी सडकखण्डमा पहाडबाट धनगढीतर्फ आउँदै गरेको से १ प ५८१६ नं को मोटरसाइकल र धनगढीबाट पहाडतर्फ जाँदै गरेको बा २ ख १६९९ नं को माइक्रोबस ठोक्किँदा मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिकाका ३८ वर्षीय कर्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका केसीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको हो ।

- See more at: http://medianp.com/2016/01/78036.html#sthash.KW4lvj90.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment