विद्युतीय रिक्साका कारण लोडसेडिङ्ग बढ्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


धनगढी ११माघ । पछिल्लो समयमा सञ्चालनमा आएका विद्युतीय रिक्सा र भारतीय अघोषित नाकाबन्दीका कारण विगतका वर्षको भन्दा यो वर्ष लोडसेडिङ्ग बढ्न गएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ । विद्युत प्रणालीमा बढी भार पर्ने विद्युतीय रिक्साको बढ्दो प्रयोगले यो वर्ष जाडोयाममा दैनिकरुपमा आठ घण्टासम्म लोडसेडिङ्ग भइरहेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सत्य नारायण महत्तोले बताउनुभयो । विगतका वर्षमा जाडोयाममा दैनिकरुपमा ४ देखि ५ घण्टासम्म मात्रै लोडसेडिङ्ग हुने गरेको थियो । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment