रहेनन् उद्योगपति विनोद चौधरीका बाबु लुनकरणदास

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

उद्योगपति  विनोद चौधरीका बाबु लुनकरणदास चौधरीको  बिहीबार निधन भएको छ । ९३ वर्षको उमेरमा उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनी मुट र मधुमेहका रोगी थिए। उनी चौधरी समूहका संस्थापकसमेत हुन् । 
चौधरी तीन छोरा र एक छोरी छन् । उनी काठमाडौंको इन्द्रचोकमावि.सं. १९७९ मा जन्मिएका हुन्। नेपालको औद्योगिक विकासमा योगदान गरेका चौधरीले पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गरेका थिए ।
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment