प्रहरी नियमावली फेरी संशोधन, अब डिभी भर्न र पीआर लिन प्रहरीलाई बन्देज

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं, २५  माघ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले नेपाल प्रहरीको नियमावली २०७१ तेस्रो पटक संशोधन गरेको छ । मन्त्रीपरिषदले नियमावली संशोधन गर्दै अब प्रहरीले डिभी भर्न र अन्य देशको पीआर, ग्रिनकार्ड लिन नपाउने गरी रोक लगाएको सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए ।
नेता राईका अनुसार नयाँ नियमावलीले प्रहरीलार्इ दोहारो सुविधा लिन पनि रोक लगाएको छ। शुशिल कोइराला सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ठूलो संघर्ष गरेर निजामति कर्मचारीहरुलाईडिभी भर्न र अन्य देशको पीआर,ग्रिनकार्ड लिन नपाउने नियम लागू गराइ छाडेका थिए । नियमावली संशोधन भएसँगै सशस्त्रमा केही उच्च तहका प्रहरी अधिकारीले राजीनामा समेत दिएको बताइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment