१० बर्ष कान्छा प्रेमीसँग प्रिती जिन्टाको बिहे ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

priti-with-bf
जनवरी महिनाबाट ४१ बर्षमा प्रवेश गरेकी बलिउड नायिका प्रिती जिन्टाले अमेरिकामा रहेका आफ्ना प्रेमीसँग बिहे गर्न लागेको खबर सार्वजनिक भएको आफू भन्दा १० बर्ष कान्छा प्रेमीसँग उनले बिहे गर्न लागेको इन्टरटेन्मेन्ट वेवसाइट स्पोटबोइ डटकमले उल्लेख गरेको
नायिका जिन्टाको फ्रेवुअरी १२ देखि १६ तारिखसम्म वेडिङ्ग सेरेमनी चल्ने मिडियाको दाबी नायिका जिन्टाले आफ्ना नजिकका साथीलाई फोन गरेर बिहेका लागि निमन्त्रणा गरेकी छिन् उनले भनेकी छिन्-‘बिहे अमेरिकामा हुँदैछ दिनसम्म कार्यक्रम चल्नेछ यदि तपाई मेरो खुशीमा सहभागी हुनुहुनेछ भने मलाई राम्रो लाग्नेछ
अमेरिकामा रहेका जीन गुडइनफ नाम गरेका यूवकसँग नायिका जिन्टा प्रेम सम्बन्धमा छिन् उनीहरु करिब बर्षदेखि डेटमा थिए जीन ३० बर्षका छन्, जो लस एन्जल्समा बस्ने गर्छन् केही बर्ष अगाडि यी दुइको अमेरिकामा भेट भएको थियो सन् २०१५ को आइपीएल फाइनलमा पनि प्रितीसँगै जीन सहभागी भएका थिए


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment