कोइरालालाई राजकीय सम्मान,बुधबार सार्वजनिक बिदा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं–सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको आकश्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको हो।
सरकारले मंगलबारदेखि बिहीबारसम्म सबै सरकारी कार्यलय, विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईले जानकारी दिए। यो बीचमा कुनै पनि औपचारिक कार्यक्रम गरिने छैन ।

बिहीबारदेखि विदेशस्थित कुटनीतिक नियोगमा शोक पुस्तिका राख्ने सरकारले निर्णय गरेको हो। कांग्रेस केन्द्रीय समितिको आकश्मिक बैठकले स्वर्गीय कोइरालाको बुधबार अन्त्येष्टि गर्ने निर्णय गरेको छ /

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment