१२ औं सागमा नेपाललाई पहिलो पदक, देविले दिलाइन् कास्य

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ २३, २०७२- भारोत्तोलन खेलाडी देवीकुमारी चौधरीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो पदक दिलाएकी छिन् । ५३ केजी स्पर्धामा कास्यपदक जित्दै उनी यो सागमा पदक जित्ने पहिलो नेपाली भएकी हुन् ।
३१ बर्षीय उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २९ केजी उचालिन् । पाँच खेलाडी सहभागी यस खेलमा उनले पाकिस्तान र बंगलादेशीलाई उछिनेकी हुन् । यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जिते । सागमा महिला भारोत्तोलन यसैपाली समावेश गरिएको हो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment