भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
शोधकर्ताले जुन महिलाहरुले किशोरावस्था र युवावस्थामा बढी फाइबर युक्त भोजन खाए उनीहरुमा स्तन क्यान्सर हुने संभावना १२ देखि १९ प्रतिशत कम हुने जनाएका छन् । त्यस्तै उच्च फाइबरवाला आहाराले सबै प्रकारका स्तन क्यान्सरको खतराबाट १६ प्रतिशत र रजस्वला पहलेका महिलाहरुमा ४ प्रतिशत कम हुने उल्लेख छ ।
१० ग्राम फाइबर प्रतिदिनका दरले सेवन गर्दा स्वास्थ्यको लागी अत्यन्तै लाभदायक हुन्छ । हावर्ड के टी।एच चैन स्कूल अफ पब्लिक हेल्थबाट यस अध्ययनको शीर्ष शोधार्थिहरुले बताए अनुसार यस अध्ययनमा अलग-अलग प्रकारका आहारामा सबैभन्दा अधिक स्वास्थ्य लाभ फल र सागसब्जीहरुमा भेटीएको छ ।
0 comments:
Post a Comment