स्तन क्यान्सरबाट बच्न यि आहारा खानुहोस्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एजेन्सी । किशोरावस्था र युवावस्थामा उच्च फाइबर युक्त आहाराको सेवन गर्दा महिलाहरुलाई स्तन क्यान्सर हुने संभावना उच्च हुन्छ । अमेरिकामा गरिएको एक शोधमा गएको सोमवार यो कुरा पुष्टि भएको हो । यस अध्ययनमा ९० हजार महिलालाई सहभागी गराइएको थियो । शोधकर्ताले सबै भन्दा पहिला महिलाहरुको आहारको सर्वेक्षण गरेका थिए । उनीहरुले हाईस्कूलमा पढ्ने, त्यसपछि २२ देखि २४ वर्ष उमेर समुहका महिलाहरुमा सर्वेक्षण गरेका थिए ।
Breast-Cancer0-620x400 (1)
शोधकर्ताले जुन महिलाहरुले किशोरावस्था र युवावस्थामा बढी फाइबर युक्त भोजन खाए उनीहरुमा स्तन क्यान्सर हुने संभावना १२ देखि १९ प्रतिशत कम हुने जनाएका छन् । त्यस्तै उच्च फाइबरवाला आहाराले सबै प्रकारका स्तन क्यान्सरको खतराबाट १६ प्रतिशत र रजस्वला पहलेका महिलाहरुमा ४ प्रतिशत कम हुने उल्लेख छ ।
१० ग्राम फाइबर प्रतिदिनका दरले सेवन गर्दा स्वास्थ्यको लागी अत्यन्तै लाभदायक हुन्छ । हावर्ड के टी।एच चैन स्कूल अफ पब्लिक हेल्थबाट यस अध्ययनको शीर्ष शोधार्थिहरुले बताए अनुसार यस अध्ययनमा अलग-अलग प्रकारका आहारामा सबैभन्दा अधिक स्वास्थ्य लाभ फल र सागसब्जीहरुमा भेटीएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment