रामचन्द्र पौडेल कार्यवहाक सभापति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं–कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि उपसभापति रामचन्द्र पौडेल कार्यवहाक सभापति भएका छन्। 
कांग्रेसको विधानमा सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवहाक हुने व्यवस्था अनुसार पौडेल कार्यवहाक सभापति भएका हुन्। सभापति कोइरालाको मंगलबार विहान १२ बजेर ५० मिनेटमा आफ्नै निवासमा निधन भएको थियो। कोइरालाको निधनपछि कांग्रेसले अर्को व्यवस्था नभएसम्मलाई १३ औं महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment