भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति सुशील कोइराला गोरखा पुगेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका कोइराला सोमवार विहान कांग्रेस गोरखा जिल्ला
कार्यसमितिको कार्यक्रममा सहभागी हुन गोरखा पुगेका हुन्। कोइराला मनाङ
एयरको हेलिकोप्टरमार्फत गोरखा पुगेको कोइरालाको निजी सचिवालयले जनाएको छ।
गोरखामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर कोइराला सोमवार नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment