हिउँको थुप्रोमा तिघ्रा देखाएर रञ्जनाको फोटोसेसन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

ranjana-2
काठमाडौं । अमेरिकामा पुगेका नेपाली कलाकार यतिबेला हिउँसँग रमाइरहेका छन् । महाशक्ति राष्ट्रको जनजीवन ठप्प बनाइदिने हिमपात नेपालबाट नेपालबाट गएका कलाकारहरुका लागि भने उत्सव झैं भएको छ ।

थुप्रै नेपाली सेलिबि्रटी हिँउसित खेल्दै थरीथरीका पोजमा फोटो खिचेर फेसबुकमा हाल्न तल्लिन छन् यतिबेला । अमेरिका आएपछि पहिलोपटक यति धेरै हिउँ देखेको बताउने नायिका रञ्जना शर्मा भन्छिन्, ‘अहिले कुल छु, तर पनि हिउँको मज्जा लिँदै छु ।उनले हिँउको थुप्रोमाथि तिघ्रा देखाएर फोटोसेसन गरेकी छिन् ।

ranjana-1
नायक राजबल्लभ कोईरालाले हुरी चल्दै गरेको भिडियो पोष्ट गरेका छन् । अर्को भिडियोमा हिउँसँग रमाउदै गरेका देखिन्छन् उनी । नायक मुकेश ढकालले पनि हुरी चल्दै गरेको भीडियो पोष्ट गरेका छन् । नायिका ऋचा घिमिरेले घरकै बार्दलीमा रमाउँदै गरेका छोराहरुको तस्विर पोष्ट गरेकी छिन् ।


अमेरिकामै निर्मित म्युजिक भीडियोमा अभिनय गर्दै आएकी यत्ना कार्कीले आफ्नै घर अगाडी रमाउदै गरेको तस्विर पोष्ट गरेकी छिन् । अर्का गायक कन्हैया सिंह परियारले भीषण हिँउपातलाई चुनौति दिँदै बाहिर निस्केको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नेपालगञ्जमा जन्मेको हिमालको धनी देश नेपालको छोरो हुँ ।निर्देशक श्याम भट्टराईले आजको अनुहार भन्दै आफ्नै फोटो पोष्ट गरेका छन् ।
etna-karki

kanihya


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment