भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
एमभी अगस्टाले आफ्नो यस वर्षको मध्यतिर आफ्नो लोकप्रिय मोटरसाइकल ‘ब्रुटेल’को नयाँ जेनेरेसन ल्याउने भएको छ।
‘ब्रुटेल ६७५’ नाम दिइने उक्त मोटरसाइकलमा इनलाइन थ्री सिलीण्डर इन्जिन हुने र यसले हालको ब्रुटेलभन्दा २५ प्रतिशत बढी टर्क उत्सर्जन गर्ने बताइएको छ।
यसको मेकानिकल र प्राविधिक फिचर भने २०१६ ब्रुटेल ८०० कै जस्तो हुने भएपनि यसमा केही कस्मेटिक परिवर्तन हुने बताइएको छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment