मोडल राजु ओलीको सवारी दुर्घटनामा परी मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


अबिरल फिल्मस् - दाङ तुलसीपुर ६ निवासी २२ बर्षीय मोडल राजु ओलीको रुपन्देही जिल्लाको साल्झन्दी नजिक सवारी दुर्घटनामा परी निधन भएको छ ।

इलाका प्रहरी साल्झन्दीका अनुसार उनले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएको र उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शनिबार बिहान ४ बजे निधन भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर निवासी नन्दलाल न्यौपाने सक्त घाइते भएका छन् । प्रहरीका अनुसार उनको दाइने हात र खुट्टा फ्याक्चर भएको र थप उपचारको लागि भरतपुर रिफर गरिएको छ 
 मोडल राजु ओली शिव परियारको रुपौली रानी र सायद तिम्रो मायामा अभिनय गरेर चर्चामा आएका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment