भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा
ओलीले केही पृथकतावादी शक्तिले मुलुक टुक्राउने षडयन्त्र गरेको आरोप लगाएका छन् । मुलुक टुक्राउने षडयन्त्र कुनै पनि हालतमा सैहय नहुने
भन्दै उनले पृथकतावादीलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्रज्ञा सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय एकता टुक्राउने तागत कसैको नभएको बताए । सरकार चलाउन आफूले अवसरलाई सदुपयोग गर्ने उनले प्रतिबद्धता
जनाए ।
आफूले राम्रा काम गर्छु भन्दा हावादारी गफ गरेको भनेर आलोचना हुने गरेको भन्दै
ओलीले देश सम्पन्न बनाएरै छाड्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘देशलाई अगाडि
बढाउँछु, धनि बनाउँछु, सम्पन्न बनाउँछु भन्दा काम गर्न नदिए पनि गरेरै छाडिन्छ ।’
देशलाई तिब्र परिवर्तन गर्ने अग्रसरतामा सरकार लागेकाले
सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।
२८
पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पृथकतावादी शक्तिले
मुलुक टुक्राउने षडयन्त्र गरेको आरोप लगाएका छन् । मुलुक टुक्राउने
षडयन्त्र कुनै पनि हालतमा सैहय नहुने भन्दै उनले पृथकतावादीलाई सबै मिलेर
परास्त गर्नुपर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्रज्ञा
सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको
राष्ट्रिय एकता टुक्राउने तागत कसैको नभएको बताए । सरकार चलाउन आफूले
अवसरलाई सदुपयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
आफूले राम्रा काम गर्छु भन्दा हावादारी गफ
गरेको भनेर आलोचना हुने गरेको भन्दै ओलीले देश सम्पन्न बनाएरै छाड्ने बताए
। प्रधानमन्त्री ओलीले भने, ‘देशलाई अगाडि बढाउँछु, धनि बनाउँछु, सम्पन्न
बनाउँछु भन्दा काम गर्न नदिए पनि गरेरै छाडिन्छ ।’
देशलाई तिब्र परिवर्तन गर्ने अग्रसरतामा सरकार लागेकाले सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।
- See more at: http://www.onlinekhabar.com/2016/01/374114/#sthash.PK6oA5HR.XbltcqQy.dpufभिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment