news update

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एजेन्सी– अभिनेत्री करिना कपुरले आफ्ना व्यायफ्रेन्ड शाहिद कपुरलाई धोका दिएर सैफ अलि खानसँग विवाह गरिन् । आफ्नो उमेर मिल्दो शाहिदलाई करिनाले छाड्नुको एउटा मात्रै कारण सैफ अलिसँग भएको धन थियो । करिना कपुर मात्रै होइन धनसम्पत्तिका लागि बुढा, एकल, अमिल्दो जस्तालाई पनि अंगाल्ने धेरै अभिनेत्री वलिउडमा छन् ।


१. टिना अम्बानी– टिना अम्बानीको फिल्मी नाम टिना मुनिम हो । ८०– ९० को दशकमा खुब चलेकी यी नायिकाले आफूसँग केही नमिल्ने अरबपति अनिल अम्बानीसँग विवाह गरिन् । अनिलसँग विवाह गर्नुको एक मात्र कारण धनसम्पत्ति थियो ।


२. ऐश्वर्या राय– विश्व सुन्दरी ऐश्वर्याले आफु भन्दा सात वर्ष कान्छा अभिषेक बच्चनसँग विवाह गरिन् । अमिताभ बच्चनका छोरा अभिषेकसँग सम्पत्ति, फेम आदिले ऐश्वर्याले विवाह गरेको दावी गरिन्छ ।


३. अमृता अरोरा– वलिउड नायिका अमृता अरोराले लामो समयको लभ अफेयरपछि शकिल लदाक नामका व्यापारीसँग विवाह गरिन । शकिलको दोस्रो विवाह अमृतासँग गरेका हुन् ।


४. आयशा टकिया– राम्री नायिका आयशाले धनाढ्य फरहान आज्मीसँग लगन गाँठो कसिन् ।


५. सेलिना जेट्ली– सेलिनाले दुवईका धनाढ्य पिटर हगसँग विवाह गरिन् । पिटरसँग भएको सम्पत्तिले सेलिनालाई आकर्षित गरेको थियो ।


६. गायत्री जोशी– नायिका गायत्री जोशीले अरबपति तथा ओवरोय कन्स्ट्रक्सनका मालिक विकास ओवरोयसँग विवाह गरिन् ।


७. जुही चावला– कुनै बेलाकी मिस इन्डिया तथा चल्तिकी हिरोइन जुही चावलाले बाबु उमेरको विदुरसँग पैसाकै लागि विवाह गरिन् । धनाढ्य जय मेहटासँग सन १९९५ मा जुहीले विवाह गरेकी हुन् ।


८. शिल्पा सेट्टी– शिल्पा सेट्टीको सुन्दरताले वलिउडका नायकहरुलाई नै आकर्षित गथ्र्यो । तर उनले बेलायती व्यापारी राज कुन्द्रासँग विवाह गरिन् । उनीसँग विवाह गरेपछि कुन्द्राको सम्पत्तिको बलमा आइपिएलमा शिल्पाले आफ्नै टिम बनाइन् ।


९. श्रीदेवी– आफ्नो जमानाकी चल्तिकी हिरोइन श्रीदेवीले अंकल उमेरका बोनी कपुरसँग विवाह गरिन् । बोनी कपुर फिल्म निर्देशक, निर्माता र पैसावाल हुन् । उनीहरुको जोडीलाई कसैले पनि सुहाएको भन्दैनन् । तर धनका अगाडि कसको के लाग्यो र ?


१०. विद्या बालन– डर्टी पिक्चर हिरोइन विद्या बालनको माग अहिले पनि बलिउडमा छ । तर यीनले शिद्धार्थ रोय कपुरसँग विवाह गरिन् । कपुर व्यापारी तथा फिल्म निर्माता हुन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment