नेपाली तेक्वान्दो प्रशिक्षक अमेरिकामा सम्मानित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

samman
२१ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापा अमेरिकाको सानफ्रान्सिकोमा सामुदायिक सेवा पुरस्कार २०१६ बाट सम्मानित भएका छन् ।
अमेरिकन ईण्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वाषिर्कोत्वसको उपलक्ष्यमा समुदायमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्ने क्रममा थापा सम्मानित भएका हुन् ।
अमेरिकन इण्डियन पत्रिकाका सम्पादकले थापाले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका बिभिन्न समुदायकालागि गरेको योगदानको चर्चा गरेका थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment