धर्म प्रचारको कार्यक्रममा विदेश जान सांसदहरुको लर्को -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२१ माघ, काठमाडौं । शान्तिमन्त्री एकनाथ ढकालले आफ्नो एनजिओ युनिभर्सल पिस फेरेडेसनको तर्फबाट धर्म प्रचारको कार्यक्रममा सांसदहरुलाई  विदेश लान लागेका छन् ।
उनले उक्त भ्रमणको लागि २० जनाको भ्रमण स्वीकृति गर्न मन्त्रिपरिषद् मा प्रस्ताव लग्न खोजेका थिए तर, मुख्य सचिवले प्रस्तावनै फिर्ता गरिदिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
क्रिश्चियन धर्म प्रचारमा सक्रिय उनको एनजिओको नियमित डोनरले २९ माघदेखि ४ फागुनसम्म सिओनमा गर्ने कार्यक्रममा सांसदहरुको लर्को लागेर भाग लिने तयारी गरेका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment