निजी मोटरसाइकललाई पनि पेट्रोल दिइने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

माघ ४, २०७२- नेपाल आयल निगमले निजी मोटरसाइकल/स्कुटरलाई पनि पेट्रोल दिने भएको छ ।
निगमका अनुसार माघ ५, ८ र ११ गते लटअनुसार ५ लिटरका दरले पेट्रोल दिइनेछ ।
६ गते १ देखि ३०, ८ गते ३१ देखि ५० र ११ गते ५१ भन्दा माथिको लटका मोटरसाइकलले पेट्रोल पाउनेछन् ।
पेट्रोल लिन नविकरण गरिएको ब्लुबुक अनिवार्य गरिउको निगमले जनाएको छ ।
निगमले साताको दुई दिन भाडाका कालो नम्बर प्लेटका र पर्यटक बोक्ने हरियो नम्बर प्लेटका ट्याक्सीलाई पनि इन्धन दिने निर्णय गरेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment