श्रीमानको रक्सी खाने बानी छुटाउन अनसन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


रक्सी खाएर आएर श्रीमानले दुख दिन थालेपछि सिन्धुपाल्चोक भोताङकी एक महिला ९ दिनसम्म अनसनमा बसिन्। ९ दिनपछि बुधबार जिल्ला प्रहरी प्रमुख डिएसपी विश्व अधिकारी अनुसनस्थलमा नै पुगेर उनलाई फकाएर दूध र जुस खुवाएर अनसन तोडेका छन् ।
श्रीमानलाई जण्डिस भएको र धेरै रकम खर्च गरेर उनले उपचार गराएकी थिईन। तर निको भएपछि फेरि श्रीमानले रक्सी खाएर दुख दिन थालेपछि उनी अनसनमा बसेकी थिईन । स्थानीय विभिन्न समूहले उनलाई फकाउन धैरै पहल गरेपनि उनले मानेकी थिईनन् ।
उनलाई अनसन तोडाएका सिडिओ गोर्कणमणि दुवाडी पनि भोताङ पुगेका थिए।  सिडिओ र डिएसपीसामु  उनका श्रीमानले आइन्दा रक्सी नखाने प्रतिबद्धता जनाएका थिए। मेलम्चीबाट भोताङ ३ घन्टामा पुगिन्छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment