भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
३ माघ, काठमाडौं । नेपालमा धेरै अमेरिकन अवैध रुपमा
बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै
आएको पाइएको छ ।
सन् २०१५ मा
नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी
निष्कासन गरेको नयाँ पत्रिकामा खबर छ । अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न
काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो ।
अमेरिकासहित अन्य
३२ देशका नागरिक नेपालमा गैरकानुनी रुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो ।
0 comments:
Post a Comment