पत्र नै काटेर भारत सरकारले सन्नी लियोनलाई यसो भनेपछि बलीउडमा हंगामा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SUNNY
एजेन्सी । बलीउडमा यतिबेला मस्तीजादेका कारण चर्चाको चुलीमा पुगेकी अभिनेत्री सन्नी लियोनलाई नयाँदिल्लीको स्थानीय सरकारले पान मसलाको एडमा नखेल्न आग्रह गरेको छ । पान मसलाले स्वास्थ्यमा नराम्रो असर गर्ने हुँदा यस्ता बस्तुहरको प्रचारप्रसारमा नखेलेर सहयोग गर्न दिल्ली सरकारले सन्नीको नाममा पत्र नै काटेको छ । 
उक्त पत्रमा भनिएको छ सेलिब्रिटीहरूले स्वास्थ्यका लागि हानिकारक यस्ता वस्तुको विज्ञापनमा काम गरे यी वस्तु बढी लोकप्रिय हुन्छन् त्यसैले नखेल्न आग्रह गरिन्छ । जुन खबरले अहिले बलीउडमा रोचकता थपेको छ। दिल्ली सरकारले सनीका अलावा अजय देवगन, शाहरूख खान, सैफ अली खान, अरबाज खान र गोविन्दालाई पनि छुट्टा छुट्टै पत्र काटेर सोही विषयमा आग्रह गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment