फुटसलमाथि प्रतिबन्ध लगाउने प्रहरीको निर्णय २४ घण्टा बित्न नपाउदै फिर्ता

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


उपत्यकाका फुटसलमा लगाइएको प्रतिबन्ध एकदिनमै फुकुवा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार भएको व्यवसायीसहितको छलफलपछि प्रतिबन्ध फुकवा गरिएको हो । फुटसलमा प्रतिबन्ध लगाएलगत्तै व्यवसायी र सर्वसाधारणको तहबाट पनि व्यापक विरोध भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले व्यवसायीले फुटसलका नाममा हुने आपराधिक क्रियाकलाप रोक्न व्यवसायीले प्रतिबद्धता जनाएपछि पूर्वनिर्णय फुकुवा गरिएको बताए । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment