क्रोएसियाका राष्ट्रपतिको भन्दै मोडेलको तस्वीर भाइरल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



Kolinda Grabar-Kitarovic and Coco-Austin
२३ पुस, काठमाडौं । क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्राबर किटारोभिक पछिल्लो समय इन्टरनेटमा निर्क चर्चामा आइन् । उनी एक विकिनी तस्वीरका कारण चर्चामा आएकी हुन् । तर, उनलाई चर्चा र विवादमा ल्याउने तयारी भने उनको नभएको खुलेको छ ।
क्रोएसियाका राष्ट्रपतिको भन्दै इन्टरनेटमा आएको तस्वीर मोडल कोको अस्टिनको भएको पाइएको छ । उनको यो तस्वीर मियामीमा श्रीमानसँग २००९ मा घुम्न गएको बेला पापाराजी फोटोग्राफरले खिचेका थिए ।
त्यही तस्वीरलाई कार्लोस नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले क्रोएसियाका राष्ट्रपति भन्दै ट्वीट गरेका थिए ।
कोलिन्दा ग्राबर किटारोभिक २०१५ जवनरीमा क्रोएसियाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment