स्थानीय चुनाव नहुँदा बजेट दुरुपयोग : बस्नेत

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

माघ ३, २०७२- एमाले युवा नेता महेश बस्नेतले स्थानीय चुनाव हुन नसक्दा गाउँमा पुगेको विकास बजेटको सही सदुपयोग हुन नसकेको बताएका छन् । स्थानीय निकायमा चुस्त र पारदर्शी ढंगले काम गर्नका लागि पनि स्थानीय निकायको चुनाव चाँडो हुनु पर्ने उनको धारणा छ ।
‘तल्लो निकायमा छुट्याइने रकम खर्च गर्ने संयन्त्रबारे थुप्रै गुनासाहरु आएका छन् । काममा पारदर्शी नहुदा विकास बजेट दुरुपयोग भएको गुनासो ब्यापक छ’, दधिकोटस्थित मोडर्न टोल सुधार समितिद्वारा आइतबार आयोजित एक कार्यक्रममा पूर्वउद्योग मन्त्री बस्नेतले भने, ‘चुनावबाट प्रतिनिधि छानिएपछि स्थानीय तहका धेरै समस्या हल हुन्छन् ।’
उनले राजनीतिक संयन्त्रमा हुने भागवण्डा पनि चित्तबुझ्दो नरहेको बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment