ओबामाका आशु नक्कली, प्याज लगाएर रोएका थिए ओबामा !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



ओबामाका आशु नक्कली, प्याज लगाएर रोएका थिए ओबामा !
वाशिंटनअमेरिकामा बन्दुकमाथि नियन्त्रण गर्ने भाषणका क्रममा राष्ट्रपति बराक ओबामाको आखाबाट झरेका आसु नक्कली भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजले ओबामाले आशु निकाल्न अनुहारमा प्याज दलेको दाबी गरेको
गत हप्ता अमेरिकामा बन्दुक नियन्त्रण कार्यक्रममा भाषण गर्ने क्रममा ओबामाले आखाबाट आशु निकालेका थिए। ओबामाले भावुक भएर आखाबाट झारेको आँसु सक्कली नभएको च्यानलले दाबी गरेको छ। भाषणको क्रममा ओबामाले काचो प्याज र जोनसन बेबी स्याम्पू प्रयोग गरेको हुनसक्ने जनाइएको छ। राष्ट्रपति ओबामा बन्दुक नियन्त्रणको उपायका विषयमा भाषण गर्ने क्रममा आफ्नो निकै भावुक बन्दै रोएका थिए। सो कार्यक्रममा ओबामाले बन्दुक बिक्री गर्दा ग्राहकको पृष्ठभूमि अनिवार्य रुपमा जाँच गर्नुपर्ने बताएका थिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment