प्रेम गर्दै हुनुहुन्छ ? युवतीकाे मन जित्न यि ५ कुरा ख्याल गर्नुस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रेम गर्दै हुनुहुन्छ ? युवतीकाे मन जित्न यि ५ कुरा ख्याल गर्नुस ……
एजेन्सी । राम्रो साथीको चाहाना हरेक युवतीहरुमा हुन्छ । केटाहरु कहिलेकाँही यस्ता कुरा अनजानमै गर्छन् जुन कुरा युवतीहरुलाई मन पर्दैनन् ।
त्यसकारण आफ्ना हरेक कुरामा ध्यान दिनु राम्रो हुन्छ । यदी तपाई कुनै युवतीसँग डेटिङमा हुनुहुन्छ भने तपाईको प्रेम सम्बन्ध साँचो हो भन्ने विश्वास दिलाउनुहोस् । यसले तपाईसँगको सम्बन्ध मजबुत बन्नसक्छ ।
१. कुराकानीका क्रममा एक अर्कालाई स्थान दिनुहोस र एक अर्काका कुरा राम्ररी सुन्नुहोस । यही समयमा कोही दोस्रो मानिस आयो भने मुख फर्काएर नबस्नुहोस् बरु त्यो खुसीमा सहभागी हुनुहोस ।
२. युवतीहरु यो जान्न चाहन्छन् कि तपाईसँग उनी खुसी हुन सक्छिन् कि सक्दिनन् । कुनै किसिमको समस्या नआओस भन्ने उनीहरुको चाहाना हुन्छ । तपाईले देखाउने व्यवहारले यसको झल्को दिन्छ ।
३. तपाई उनको अगाडि सँधै अज्ञात नै नहनुहोस् ताकी उनले तपाईका हरेक कुराको ध्यान राख्न सकुन् । उनले कुनै कुरा लुकाउन चाहेकी छन् भने त्यसलाई पनि धेरै नखोतल्नुहोस र तपाईका लुकेका कुरा जान्ने चाहाना उनमा पनि भइरहोस् । यसले सम्बन्धमा सँधै ताजापन ल्याउँछ ।
४. सँधै उनलाई भेट्न जानुअघि आफ्नो लुक्स र ड्रेसिङ सेन्समा ध्यान दिनुहोस् ।
५. युवतीहरु जहिले पनि आफूलाई ध्यान राख्ने जीवनसाथीको खोजीमा हुन्छन् । तसर्थ भेट्ने समयमा सँधै ढिलाई नगर्नुहोस् । सकेसम्म उनीभन्दा छिटो निर्धारित स्थानमा पुग्नु राम्रो हुन्छ । नेपाल शन्देसबाट 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment