पोखराको ढुङ्गेसाँगुमा रहेको पुल विश्वमै २ नम्बरमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पोखराकै गहनाको रुपमा सेती नदीमाथि प्राकृतिक रुपमा बनेको यो पुलको पर्यटकिय धार्मीक तथा ऐतिहासिक महत्व रहेको छ । यही पुलको नामसंग जोडिएर यस ठाउँको नाम ढुङ्गेसाँगु रहन गएको जनविश्वस छ । नदीको किनारबाट २५० फिटको उच्चाईमा रहेको यो पुल विश्वमै २ नम्बरमा पर्दछ ।



पोखराकै गहनाको रुपमा सेती नदीमाथि प्राकृतिक रुपमा बनेको यो पुलको पर्यटकिय धार्मीक तथा ऐतिहासिक महत्व रहेको छ । यही पुलको नामसंग जोडिएर यस ठाउँको नाम ढुङ्गेसाँगु रहन गएको जनविश्वस छ । नदीको किनारबाट २५० फिटको उच्चाईमा रहेको यो पुल विश्वमै २ नम्बरमा पर्दछ । - See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=42436#sthash.OddPAfY4.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment