HIS FATHER BEING A MAN CARRYING LIVESTOCK FOR THE TREATMENT YOUNG ARE THESE? - SEE MORE AT

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


हावो डोङ्डोङ नाम गरेकी एक चाइनिज युवतीको वास्तविक जीवन झ्वाट्ट हेर्दा नौटंकी जस्तो लाग्न सक्छ । तर, उनको यथार्थ तपाईँ हामीले बुझे भन्दा निकै फरक छ । प्रत्येक दिन गाईको मास्क लगाएर बाटोमा भिख् मागिरहेकी ती युवतीले आफ्नो बुवाको उपचारको लागि पैसा नभएर सडकमा यस्तो नौटंकी गरेकी हुन् भन्ने थाहा भएपछि भाबुक नहुने कोही हुँदैनन् ।

५००० युवान उनको बुबाको उपचारका लागि हरेक महिना खर्च गर्नुपर्ने बाध्यता ती युवतीको छ । तर, उनीसँग कामका लागि ‘आइडी’ नभएकाले उनले पैसा जोहोको लागि गाईको मास्क लगाएर बाटोमा हिंड्ने आगन्तुक लाई आफुमाथि चढाउन अनुरोध गर्ने र गाई जस्तो हिंडेर केही बेर घुमाए बापत ५ युवान लिने गरेकी छिन् ।

जानकारी अनुसार उनका बुवा साधारण किसान रहेछन् । एक बर्ष अघि उनका बुवा र आमा बजार डुल्दै थिए, एउटा मोबाईल पसलमा केही सामान सिँतैमा बाँडिरएको देखे । उनका बुवा त्यँहा सामान लिन जाँदा ठुलो बिबाद भयो । उनका बुबामाथि कुटपिट भयो । कुटपिटबाट बुवाको ढाड चर्कियो । पछि उनकी आमाले समेत परिवार छोडेर गएपछि सबै दायित्व उनको थाप्लोमा आइलाग्यो । त्यसपछि उनको विकल्प त्यही सडकको भिख बन्यो । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment