JAJARKOT District Hospital where the patient's surgery is mainavatti valera A

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Within a year the government announced the country to release the wounds sedim garisakepani JAJARKOT district hospital treatment that the patient continues to mainavatti valera.

District Hospital candle would have to treat a patient. Lack of regular and reliable electricity service to 15 saodhayako the hospital for treatment of patients are facing. The hospital is connected solar battery voltage is not enough.


Solar energy to treat a patient in need of adequate voltage nightmare candle Narayani hospital said Loses Shah said. Ueka many candles and other patient treatment that is showing, he told her, ukatipaya cases it chau invite Treatment

With no regular electricity service, the hospital was bought by the generator effective nighttime treatment. However, the last time he could not use diesel, lack of regular hospital.


Since consumption of 7 liters of diesel hourly ujeneretarale emergency hospital services are not being used elsewhere, also ask the doctor told Deepak Pun. Dim light treatment of severe health services has complained.


Not only district hospital civil kesavajanga Shah said sealing night service. Ujilla headquarter hospital situations like this, the more the holaruu village he asked. Lack of attention to the treatment of the stakeholders in the dark of the situation, he said.


The effective treatment of patients shows candlelight demonstration. One-year-old son to the hospital for treatment of powdery Sita -6 enough power voltage when Kusama suffered torture biramisamgai also explains kuruvale. Usaucalaya is no problem to go to, he said.


Hospital Development Committee Chairman Nagendra Shah Inadequate electrical voltage problem in treating their patients about the night. Due to lack of proper use of hospital problems in solar panels and initiatives to solve the problem, he added.


सरकारले एक वर्ष भित्र मुलुकलाई लौठ सेडिं मुक्त गर्ने घोषणा गरिसकेपनि जाजरकोट जिल्ला अस्पतालमा मैनवत्ती वालेर विरामीको उपचार गर्नुपर्ने अवस्था जारी छ ।

जिल्ला अस्पतालमा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरेको छ। विद्युतको नियमित र भरपर्दो सुविधा नहुँदा १५ शऒ्ढयाको यस अस्पतालमा उपचार गर्न आउने बिरामी मर्कामा छन् । अस्पतालमा सोलार जडान गरिए ब्याट्री भोल्टेज पर्याप्त छैन।


सोलारबाट पर्याप्त भोल्टेज नभएपछि मैनबत्ती बालेर बिरामीको उपचार गर्नुपरेको अस्पतालकी अनमी नारायणी शाहले बताइन्। ुएक जनाले मैनबत्ती देखाउने र अर्कोले बिरामीको उपचार गर्नुपर्ने अवस्था छ,ु उनले भनिन्, ुकतिपय अवस्थामा यसले उपचारमा समस्या निम्त्याउने गरेको छ।ु

नियमित रूपमा विद्युत सेवा नभएपछि अस्पतालले रात्रिकालीन उपचार सेवा प्रभावकारी बनाउन जेनेरेटर खरिद गरेको थियो। तर, पछिल्लो समय डिजेल अभावले नियमित चलाउन नसकिएको अस्पतालले जनाएको छ।


ुजेनेरेटरले प्रतिघन्टा ७ लिटर डिजेल खपत गर्ने भएकाले आपतकालीन सेवाबाहेक अन्यमा प्रयोग गर्न सकिएको छैन,ु चिकित्सक दीपक पुनले सुनाए। मधुरो प्रकाशमा उपचार सेवा दिन कठिन भएको स्वास्थ्यकर्मीको गुनासो छ।


जिल्लाको एक मात्र अस्पतालमा रात्रिकालीन सेवा गतिलो नभएको नागरिक अगुवा केशवजंग शाहले बताए। ुजिल्ला सदरमुकामको अस्पतालको अवस्था त यस्तो छ, गाउँमा झन् के होलारुु उनले प्रश्न गरे। सरोकारवाला निकायले ध्यान नदिँदा बिरामीको उपचार अँध्यारोमै गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।


मैनबत्तीमा उपचार प्रभावकारी नहुने बिरामीका आफन्तजन बताउँछन्। एकवर्षे छोराको उपचारका लागि अस्पताल पुगेकी भुर–६ की सीता कुसारी पर्याप्त विद्युत भोल्टेज नहुँदा बिरामीसँगै कुरुवाले पनि सास्ती भोग्नुपरेको बताउँछिन्। ुशौचालय जान पनि समस्या छ,ु उनले भनिन्।


अस्पताल विकास समिति अध्यक्ष नगेन्द्र शाह विद्युत भोल्टेज पर्याप्त नहुँदा राति बिरामीको उपचार गर्न समस्या आएको बताउँछन्। अस्पतालमा राखिएका सोलार प्यानलको उचित प्रयोग हुन नसक्दा समस्या निम्तिएको र समस्या समाधानका लागि पहल गरिरहेको उनको भनाइ छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment