भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
मुम्बई । अभिषेक बच्चनले आफ्नो ४० औं जन्मदिन परिवारका सदस्यका साथ माल्दिभ्समा मनाएका छन् । उनले जन्मदिन मनाउने क्रममा घुमफिरका केही तस्बिर सेयर गरेका छन् ।
डुंगामा स-परिवार बसेको तस्वीर ब्लगमा पोष्ट गर्दै अमिताभ बच्चनले लेखेका छन् ‘हाम्रा परिवारका सदस्यहरु प्रायसँगै बस्छन् ।’
जन्मदिन पार्टीमा नितान्त पारिवारिक ब्यक्तिको मात्रै उपस्थिती थियो । अमिताभ बच्चन, जया बच्चन, श्वेता वच्चन, ऐश्वर्या र आराध्याको उपस्थिती थियो ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment