भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
- बिहारसम्म पनि धक्का महसुस
- माघ २२, २०७२- लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ ।सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलै धक्का गएपछि सर्वसाधारण घरबाहिर निस्किए ।भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा राम्रै महसुस भएको थियो ।भारतीय सञ्चारमाध्यमका अनुसार बिहारमा पनि धक्का महसुस भएको थियो ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment