शनिबार पनि काठमाडाैंमा मटि्टतेल वितरण हुने (डिलरको सूचीसहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२१ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंमा मटि्टतेल वितरणलाई निरन्तरता दिने भएको छ । आज काठमाडौं उपत्यकामा मटि्टतेल वितरण गरेको शनिबार पनि वितरण गर्ने भएको हो ।
गत मंगलबारदेखि मटि्टतेल वितरण गरेको निगमले शनिबार काठमाडौंका ३१ वटा डिपोबाट मटि्टतेल वितरण गर्नेछ । त्यसदिन ९६ हजार लिटर मटितेल बिक्री गर्ने निगमले जनाएको छ ।
शनिबार बिहान ९ बजेदेखि नै डिपोहरुमा मटि्टतेल वितरण सुरु हुनेछ । झण्डै २ महिनापछि निगमले काठमाडौंमा मटि्टतेलको वितरण गरिरहेको छ ।
स्टोभ प्रयोग गर्ने उपभोक्ताले ग्यास नपाएका बेलामा मटि्टतेल पाएपछि केही रहात पाएका छन् । निगमले १४ लाख लिटर भण्डारण गरेपछि मात्रै मटि्टतेलको वितरण थालेको हो ।

शनिबार मटि्टतेल वितरण हुने डिलरको सूची हेर्नुस्
sko-10-23-1

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment