२९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने २६ वर्षीय युवक पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस






 

बाँकेजबरजस्ती करणी गरेको अभियोगमा गहनापुर५ कपासी बस्ने २६ बर्षीय दुर्गेशकुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।

मिश्रले सोमबार राति नेपालगञ्ज उपमहानगरपालिका६ बस्ने २९ वर्षीया महिलालाई झारफुक गरिदिन्छु भनी जबरजस्ती करणी गरेको भनी पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

बाँके– जबरजस्ती करणी गरेको अभियोगमा गहनापुर–५ कपासी बस्ने २६ बर्षीय दुर्गेशकुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।

- See more at: http://nagariknews.com/society/crime/story/51903.html#sthash.5l9C9v09.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment