भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
दुर्घटनामा मृत्यु भएकी महिला। तस्विर साैजन्यः गोकुल पाैडेल
पाल्पा-बुटवलबाट पाल्पाको गोठादी जाँदै गरेको लु १ ज २०९२ नम्बरको जिप पाल्पाको देउगिर नजिकै दुर्घटना हुँदा एकजना महिलाको ज्यान गएको छ। १३ जना यात्रु घाइते छन्। घाइतेमध्ये केही गम्भीर रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली र एम्बुलेन्स पठाएको ट्राफिक प्रहरी चाैकी बसपार्क पाल्पाका प्रहरी नायव निरीक्षक प्रविन अाचार्यले जानकारी दिए। जिपमा १५ जना भन्दा बढी यात्रु सवार रहेको सूचना प्राप्त भएको प्रहरी निरीक्षक अाचार्यले बताए।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment