अवार्ड कार्यक्रम गर्ने सूचीमा थपियो कलाकार संघ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


नेपाल चलचित्र कलाकार संघले पनि अवार्ड कार्यक्रम गर्ने भएको छ । आगामी वर्षदेखि नियमित रुपमा अवार्ड कार्यक्रम गरिने संघको योजना छ ।
 
अवार्डका लागि संघले हालै बसेको बैठकबाट पाँच सदस्यीय समितिसमेत गठन गरेको छ । यही समितिले अवार्डका कार्यक्रम तर्जुमा गर्ने  संघले जनाएको छ ।
 
समितिमा कृष्ण मल्ल संयोजक, प्रकाश सुवेदी सह–संयोजक तथा नन्दिता केसी, देवीराम पराजुली र सुनिल कटुवाल सदस्य तोकिएका छन् ।
 
संघले फागुन ८ गतेलाई बनभोज मितिसमेत तय गरेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment