विमानस्थलमा उर्लिए नेपाली समर्थक, नेपाली टोली आइपुग्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जितेर घर फर्किएको नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुभेच्छुकहरूको भीड लागेको छ। बिमान बंगलादेशबाट दिउँसो २ बजेर १० मिनेटमा नेपाल आइपुगेका छन्। नेपाली टोलीलाई स्गात गर्न सर्वासधारणदेखि सरकारी अधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ।
नेपालले शुक्रबार ढाकामा बहराइन यु २३ लाई फाइनलमा ३-० गोल अन्तरले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो। टोलीलाई एयरपोर्टबाट गौशाला, नयाँ बानेश्वर, सिंहदरबार, भद्रकाली, रत्नपार्क हुँदै दशरथ रंगशाला लगिने एन्फाले जनाएको छ। एन्फाले विजेता टोलीका प्रत्येक सदस्यलाई ५ लाख र राखेपले २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment